इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब […]