खाना खाइसकेपछि छातीमा जलन हुनुलाई एसिड रिप्लक्स भनिन्छ । पेटमा भएको एसिड अन्ननली वा घाँटीतिर जाँदा घाँटी र छातीमा जलन पैदा हुन्छ । अमेरिकामा १५ जनामध्ये एक जनामा एसिड रिफ्लक्सको समस्या भएको पाइएको छ । यो समस्याबाट छुटकारा पाउन धेरै उपचार खर्च गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञले यस्तो समस्याबाट छुटकारा पाउन घरेलु उपायहरु अपनाउन सकिन्छ । यो समस्या रातिमा धेरै हुन्छ । रातिमा ओछ्यानमा पल्टिँदा पेटमा भएको एसिड घाँटीतर्फ बग्न सहज हुन्छ । त्यसैले स्लिपिङ प्याटर्न परिवर्तन गर्न आवश्यक हुन्छ । सन् २