एसिड पीडितको हकहितमा काम गर्ने जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने

काठमाडौं, २६ भदौ । एसिड आक्रमणमा परेका पीडितहरुको हकहितमा काम गर्दै आएको नेपाल जलन फाउण्डेशनले प्रथम जलन सचेतना सप्ताहको आयोजना गर्ने भएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असोज १ देखि ७ गतेसम्म आयोजना गरिएको सप्ताहव्यापी जलन सचेतना कार्यक्रमबारे जानकारी दिएको हो ।  सचेतना […]