अन्तरिक्षमा फोहोर गर्ने कम्पनीलाई पहिलोपटक जरिवाना

अन्तरिक्षमा पृथ्वीको कक्षमा फोहोर छाडेबापत अमेरिकी सरकारले पहिलोपटक एउटा कम्पनीमाथि जरिवाना गरेको छ । अन्तरिक्षमा आफ्नो पूरानो स्याटेलाईटलाई नयाँ स्याटेलाइटभन्दा पर्याप्त रुपमा टाढा लैजान असमर्थ भएको भन्दै अमेरिकाको संघीय सञ्चार आयोगले डिस नेटवर्कलाई डेढ लाख डलर जरिवाना गरेको हो । डिस नेटवर्कले पनि आफ्नो EchoStar-7 का विषयमा बहन गर्नुपर्ने दायित्व स्वीकार गर्दै संघीय सञ्चार आयोगले […]

सम्बन्धित सामग्री

विज्ञापनको पर्चा बाँड्ने रोजगार कम्पनीलाई महानगरले तिरायो जरिबाना

५ चैत, काठमडौं । काठमाडौं महानगरपालिकाले जथाभावी विज्ञापनको पर्चा–पम्पलेट बाँडेर फोहोर गरेको भन्दै एक रोजगार कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरे वापत ५ हजार रुपैयाँ तिराएको हो । काठमाडौं महानगरपालिका सफा राख्ने प्रयास गरेको भन्दै आफ्नो विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट फोहोर भएर […]

बञ्चरेडाँडासम्म पुर्‍याउने जिम्मा लिएको कम्पनीले नै धोबीखोलामा फोहोर बगाएपछि...

काठमाडौं । काठमाडौंको चाबहिल क्षेत्रमा फोहोर उठाउने प्राक्टिकल वेस्ट सोलुसन प्रालिले आइतबार साँझ डोजर लगाएर धोबीखोलामा फोहोर बगायो । आन्तरिकरूपमा फोहोर उठाउँदै आएको सो कम्पनीलाई सोमबार काठमाडौं महानगरपालिकाले २५ हजार जरिवाना तिरायो ।  महानगर नगरप्रहरी बलका प्रमुख धनपति सापकोटाका अनुसार चाबहिल क्षेत्रको फोहोर उठाएर विसर्जनस्थल बञ्चरेडाँडासम्म पुर्‍याउने जिम्मा लिएको कम्पनीले धोबीखोलामा...

धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्। ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार  २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै च

रिसाए बालेन्द्रः जथाभावी फोहोर फाल्नेलाई खोजेर २५ हजार जरिवाना

घर–घरबाट संकलन गरेको फोहोर धोविखोलामा फाल्ने एउटा कम्पनीलाई काठमाण्डौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। महानगरपालिका ९ स्थित प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले जरिवान तिराएको हो। नियमविपरित खोलामा फोहोर फालेको भन्दै ...

खोलामा फोहोर फाल्ने कम्पनीलाई रु.२५,००० जरिवाना

हिजो सामाजिक सञ्जालमा डोजरले धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा आएपछि काठमाडौं महानगरले सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना तिराएको छ । मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताएका छन् ।

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना गरेका छौं: मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धोबीखोलामा फोहाेर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिएका छन्।

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई मेयर शाहले तिराए २५ हजार

काठमाडौँ- सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कार्बाहि गरेका छन्। शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्राक्टिकल बेष्ट सोलुसन प्रा.लि लाई नियमअनुसार जरिवाना गराइएको बताएका हुन्। उनले भनेका छन्, ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ […]

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ। धोबीखोलामा फोहोर फाल्ने एक कम्पनीलाई काठमाडौँ महानगरपालिकाले कारबाही गरेको छ। सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको बेला महानगरले सोबारे छानविन गरि कारबाही गरेको हो। महानगरका मेयर बालेन्द्र शाहले एक पोस्ट गर्दै प्राक्टिकल वेष्ट सोलुसनलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको जानकारी दिए।