चितवन: चितवनको सौराहमा यतिबेला नेकपा एमालेको १० औं महाधिवेशनको रौनक छ। बन्द सत्र शुरु भए पनि सकिएको भने छैन।
अध्यक्षका दाबेदार भीम रावलका कारण बन्द सत्र र महाधिवेशन लम्बिएको बताइएको छ। यद्यपि रावल पक्षले भने प्रक्रियाअनुसार आफूले उम्मेद्वारी नछाड्ने बताइरहेका छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले रावललाई एमालेको रुघाका…