सरकारका प्रवक्ता भन्छन् : भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ

२३ माघ, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । अमेरिकाले दिएको […]

सम्बन्धित सामग्री

सरकारका प्रवक्ता कार्की भन्छन्– एमसीसी परियोजनाको काम पाँच वर्षभित्रै सक्छौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनाको काम ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

एमसीसी टेबल हुँदा संसदमा यस्तो विरोध (तस्बिरहरु)

काठमाडौँ– सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेको छ। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा पेश गरेका हुन्। मन्त्री कार्कीले संसदमा एमसीसी टेबल गरिरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि एमसीसीविरुद्ध नाराबाजी गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद बैठक […]

सरकारका प्रवक्ता भन्छन्- अब एमालेले जवाफ दिनुपर्छ

८ फागुन, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आइतबार भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ । आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा […]

एमसीसी आज सार्वभौम संसदमा टेबल हुन्छ – कार्की

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसी आज सार्वभौभ संसदमा टेबुल हुने स्पष्ट पारेका छन्। सत्ता गठबन्धनको आइतबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सरकारका प्रवक्ता कार्कीले आज हुने संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल हुने जानकारी दिएका हुन्। सत्ता गठबन्धनले एमसीसी प्रस्ताव संसदमा टेबुल गर्ने सहमति गरेको जानकारी दिँदै अब प्रमुख प्रतिपक्षी एमालेले […]

एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प

एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्थाले निर्णय गर्छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद बैठकमा एमसीसी टेबुल गर्ने नगर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिने क्रममा उनले एमसीसी टेबुल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने बताएका हुन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री कार्कीले भने, ‘यसबारे

एमसीसी टेबल गर्नेबारेमा भएकाे छलफल सकारात्मक - सरकारका प्रवक्ता कार्की

काठमाण्डाै – सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधि सभाको बैठक विना अवराेध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे छ । आज बिहीवारकाे बैठक सकिएकाे र भाेलि शुक्रवार फेरि बस्ने जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा...

सरकारका प्रवक्ता भन्छन्, एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयाे

काठमाडौं । सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी’bout गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए । बहस अझै जारी नै रहने भएकाले भोलि पुनः यस विषयमा छलफल हुने उनले बताए । ‘आज गम्भीर विषयमा गम्भीर छलफल भयो । भोलि बिहान १० बजे पुन: बैठक […] The post सरकारका प्रवक्ता भन्छन्, एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयाे appeared first on राजधानी राष्ट्रिय दैनिक.