काठमाडौं, ७ फागुन । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिको संसदको बैठकमा एमसीसी टेबुल हुने बताएका छन्। एमसीसी टेबुल गराउनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पनि एमसीसी टेबुल गराउन सहमति दिएको मन्त्री कार्कीले खुलासा गरेका हुन्। पछिल्लो समय एमसीसीलाई लिएर सत्ता […]