नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन अर्जुननरसिंह केसीको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको म्यागङमा तामाङ राष्ट्रिय संग्रहालय बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा राख्दै केसीले उक्त माग गरेका हुन्।  वाग्मती प्रदेशमा तामाङ जातिको बसोबास बाक्लो रहेको उल्लेख गर्दै केसीले संग्रहालय अत्यन्तै आवश्यक रहेको बताएका हुन्। 'वाग्मती प्रदेश २१ प्रतिशत तामाङ जातिको…