काठमाडौँ – बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक झन्डै दुई अंकले बढेकाे छ। आज प्रि-ओपन सेसनमा १.९० अंकले बढेर नेप्से सूचक २११८.५५ विन्दुमा आएको छ। यस अवधिमा २ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ३६९ कित्ता सेयर कारोबार भएको हो। यस सेसनमा कुल २० वटा कारोबार भएको छ। कुल ८ कम्पनीको भाउ […]