'वैशाखमा स्थानीय तहको चुनाव हुँदैन, तीनै तहको चुनाव एकै पटक गर्न ठाउँमा पुग्यौं'

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए । आजको बैठकमा सहभागी तुलाधरले भने, 'आज धेरै राम्रो छलफल भयो । अब हामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने ठाउँमा गयौं । अब बैशाखमा स्थानीय तहको चुनाव नहुने पक्का भयो ।' तीनै

सम्बन्धित सामग्री

एमसीसीबारे के हो सत्तारुढ दलहरूको आधिकारिक धारणा ?

तमाम् अन्योल र आशंकाबीच सत्ता गठबन्धनले शनिवार एउटा निर्णय गर्‍यो– स्थानीय तहको चुनाव जेठ महिनाभित्रै गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिने । गठबन्धनभित्र कहिले स्थानीय तहको भन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने, कहिले कानून संशोधन गरेर मंसिरमा स्थानीय तहको चुनाव गर्ने र कहिले तीनै तहको चुनाव एकैपटक गर्नेजस्ता बहसले गएको एक महिनाको समय व्यर्थै खेर गयो ।  वैशाखको सट्टा जेठ महिनामै भएपनि स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयको स्वागत भयो । गठबन्धनको त्यो निर्णयले लिकबाट डिरेल हुन लागेको संवै...

एमसीसी अनुमोदनको भाँजोमा नपरोस् स्थानीय चुनाव

तमाम् अन्योल र आशंकाबीच सत्ता गठबन्धनले शनिबार एउटा निर्णय गर्यो– स्थानीय तहको चुनाव जेठ महिना भित्रै गर्नेगरी मिति तोक्न सरकारलाई सुझाव दिने । गठबन्धनभित्र कहिले स्थानीय तहकोभन्दा पहिला प्रतिनिधि सभाको चुनाव गर्ने, कहिले कानून संशोधन गरेर मंसिरमा स्थानीय तहको चुनाव गर्ने र कहिले तीनै तहको चुनाव एकैपटक गर्नेजस्ता बहसले गएको एक महिनाको समय व्यर्थै खेर गयो ।  वैशाखको सट्टा जेठ महिनामै भएपनि स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयको स्वागत भयो । गठबन्धनको त्यो निर्णयले लिकबाट डिरेल हुन लागेको संवैधानिक प्र...

देउवा र नेपालको भयले धकेलिंदैछ स्थानीय चुनाव

स्थानीय तहको चुनाव कांग्रेसले जितेपछि कम्युनिष्टहरु फेरि मिलेर २०७४ को हालतमा पुर्‍याउन सक्छन् भन्ने भयले देउवा प्रतिनिधिसभा चुनावअघि स्थानीय तहको चुनाव गराउन चाहँदैनन् । माधव नेपाललाई आफैंले टेकेको धरातल बलियो लागेकै छैन । प्रचण्ड रनभुल्लमा छन् ।

एकैपटक तीनै तहको चुनाव गरे खर्च कम हुन्छ : नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानुनअनुरुप हुनुपर्ने बताएका छन् ।

आउँदो कात्तिक-मंसिरमा संघ, प्रदेश र स्थानीय तहको चुनाव : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँदो कात्तिक, मंसिर वा पुसमा तीनै तहको चुनाव हुने घोषणा गरेका छन्। वैशाखमा हुनुपर्ने चुनाव नगर्ने गठबन्धनको निर्णयप्रति आम रुपमा विरोध भइरहँदा अध्यक्ष नेपालले तीनै तहको चुनाव गरेर संविधानको रक्षा गर्ने जिकिर गरेका हुन्। मंगलबार रामेछापका विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै नेता नेपालले भने, […]

देउवाबाट यतिबेला देशले अपेक्षा गरेको अर्को सुझबुझपूर्ण कदम

२०७९ वैशाखमै गर्नुपर्ने स्थानीय तहको चुनाव संविधान र कानूनमा भएका छिद्रलाई देखाएर सार्नका लागि सत्ता गठबन्धनमा अनेक दाउपेच चलिरहेको छ ।  सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मुख खोलेका छैनन्, तर गठबन्धनका नेताहरूले खुलेआम भन्न थालेका छन्– चुनाव वैशाखमा होइन, मंसिरपछि ।  वैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्न र टार्नका लागि कहिले ‘अर्ली इलेक्सन’ त कहिले तीनै तहको चुनाव एकैपटक गर्ने भनेर अनेक कार्ड फ्याँकिएका छन् ।  वैशाखको चुनाव पर धकेल्नका लागि संविधानक...

‘तीनै तहको चुनाव मंसिरमा गर्ने हो’

८ माघ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले वैशाखमा प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने प्रस्तावको च्याप्टर क्लोज गरेको छ । तर तीनै तहको निर्वाचन एकै पटक गर्ने बहस थालेको छ । त्यसअनुसार हुने हो भने आगामी मंसीरमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुनेछ । अर्थात् निर्वाचन आयोगले सिफारिश गरे झैं वैशाख १४ र २२ मा चुनाव […]

प्रधानमन्त्री देउवाको सम्बोधन : चुनावबारे अलमल र गोलमटोल कुरा !

प्रधानमन्त्री शेरबहादुर देउवाले १ वर्षभित्र तीनै तहको चुनाव गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय तहको चुनावबारे मौनता देखाएका छन् । शुक्रवार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले १ वर्षभित्र ३ वटै तहको चुनाव गर्ने प्रतिबद्धता जनाए । संविधानको व्यवस्थाअनुसार आगामी ४ महिनाभित्रै स्थानीय तहको चुनाव गर्नुपर्ने बाध्यता छ । १० महिना अर्थात आगामी वर्षको मंसिरभित्रै प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्नुपर्ने संवैधानिक दायित्व छ । ‘१ वर्षभित्रै ३ तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनको पूर्व तयारीक...

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ ।