एनआरएनए चुनाव रोक्न परराष्ट्रले पत्र काटेकोमा अध्यक्ष पन्त असन्तुष्ट, भन्छन् - चुनाव रोकिँदैन
संघका अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको आरोप लगाए । ‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन,’ उनले भने, ।
अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप-महासचिव विनय अधिकारी पनि देखिएका छन् ।तर, आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्षद्वय महेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।
आज मिति २०७८ साल चैत महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–१. चिनियाँ विदेशमन्त्री नेपालमातीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व
काठमाडौं । आगामी पुस ११ र १२ गते हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदाता नामावली सार्वजनिक भएको छ । प्रकाशित मतदाता नामावालीउपर दावी विरोधको समय बुधबार अपरान्ह ४ बजेसम्मलाई दिइएको छ । उक्त समयभित्र संसोधन नियमित गर्न निवेदन नदिइए विधानअनुसार नियमावलीबाट नाम हटाइने जनाइएको छ । अफ्रिका, अमेरिका, एसिया, युरोप, मध्यपूर्व र ओसियानासहित अध्यक्षले चुनेका […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएको छ । यसअघि पनि मन्त्रालयले संघभित्रको विवाद समाधान नभएसम्मका लागि चुनावी प्रक्रिया अघि नबढाउन भन्दै पत्र काटेको थियो । मन्त्रालयको अर्को पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ । अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने भनिएको एनआरएनएको १० औं महाधिवेशन पछि धकेल्न मन्त्रालयले संघलाई दोस्रो पत्रमार्फत पुनः निर्देशन दिएको हो । संघका महासचिव हेमराज शर्माले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि कसले छान्ने भन्ने विष
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् । यद्यपी आन्तरिक सर्कुलरको कतिपय एनआरएनए अभियन्ताले आलोचना गर्दै आएका छन् । यसअघि नै चुनावका लागि भनेर बद्री केसी निकटको प्यानलमा खुलेका माओवादी र काँग्रेस निकटका केही उम्मेदवार पछि हटेका छन् । उनीहरु केही कुल आचार्य समूहतिर औपचारिक रुपमै खुलिसकेका छन् भने केही आन्तरिक छलफल गरेर केही दिनमै सर्कुलर अनुसार लाग्ने तयारीमा रहेका छन् ।यसअघि
गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन् । आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो । एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिँदै आएको छ भने
५ भदौ, काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को निर्वाचनमा मध्यपूर्व युवा सहसंयोजकमा निराजन खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनएको १०औं महाधिवेशनका लागि मध्यपूर्व तर्फबाट क्षेत्रीय सह–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । युवाहरुको नेतृत्व युवाहरुले नै लिनुपर्ने भएकाले आफूले उम्मेदवारी घोषणा गरेको खत्रीले बताए । करिब आधा दशकदेखि आफू […]
गैर आवासीय नेपालीले नेपालमा नयाँ नयाँ प्रविधि र विकासका तौरतरिका स्वदेश भित्र्याउलान् भन्ने धेरै नेपालीको अपेक्षा छ। सुसंस्कृत राजनीति र लोकतान्त्रिक चरित्र पनि अर्काे अपेक्षा हो।
सिड्नी, असार २५ । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा मेलवर्नका टोनु घोताने विजयी भएका छन् । जुलाई ८ शनिबार साँझ करिब १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र प्रताप शाहलाई घोतानेले पाँच मतले हराएका हुन् । घोतानले जम्मा २ हजार २ सय १८ मत प्राप्त गरे भने शाहले २ हजार २ सय १३ मत प्राप्त गरे ।