विदेशीले नेपालमा खर्च गरे ५८ अर्ब, नेपालीले विदेशमा खर्च गरे सवा खर्ब रुपैयाँ

नेपालको आर्थिक विकासममा पर्यटनको ठूलो महत्व छ भन्दै यसको विकासका लागि अनेक योजना बने पनि यो क्षेत्रबाट मुलुकले अपेक्षाकृत लाभ लिन सकेको छैन । यस विपरीत नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।  त्यो खर्च सामान्य नभएर दोब्बरभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको …

सम्बन्धित सामग्री

तीन महिनामा नेपालीले विदेशमा खर्च गरे ५१ अर्ब, विद्यार्थीले मात्र लगे ३३ अर्ब

नेपालको अर्थतन्त्रमा पर्यटनको विशेष भूमिका रहने भनिए पनि यहाँ विदेशी पर्यटकले जति खर्च गर्छन् त्यसको कैयौं गुणा बढी रकम नेपालीले विदेश गएर खर्च गर्ने गरेका छन् । यसको प्रमाणका रुपमा चालू आर्थिक वर्षको सुरुको तीन महिनामा नेपालीले विदेश भ्रमणमा खर्च गरेको रकमको आँकडा नै काफी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार …

विदेशीले नेपालमा खर्च गरे झण्डै चार अर्ब, नेपालीले विदेशमा खर्च गरे १९ अर्ब

काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चमा झण्डै ९२ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी नागरिकबाट नेपालमा ४८ अर्ब एक करोड रुपैयाँ आय भएकोमा यस वर्षको सात महिनामा जम्मा तीन अर्ब ८७ करोड रुपैयाँ मात्रै आय भएको छ । नेपालीले विदेश गएर गर्ने खर्चमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सात महिनामा नेपालीले ४३ अर्ब रुपैयाँ विदेश लगेकोमा यो वर्ष ५६ प्रतिशतले घटेर १८ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । यसमध्ये शिक्षातर्फकाे खर्च १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षक...