रुस र युक्रेनबीच आरोप प्रत्यारोप

काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा युक्रेनी सेनाले आफना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी युक्रेनले जुलाइको अन्त्यमा रुस नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको हो । यद्दपी युक्रेनको गृहमन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाएकाले त्यसमा […]

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध : बाँधमा विस्फोट, मानव बस्ती जोखिममा

दक्षिणी युक्रेनस्थित रुसी नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधलाई ध्वस्त पारेको भन्दै रुस र युक्रेनले एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । बाँध भत्किएपछि युक्रेनी सेनाले भने द्निप्रो नदीमा बाढी आउनसक्ने भन्दै त्यस आसपासका बस्तीका मानिसहरूलाई अन्यत्र जानका लागि सुझाव दिएको छ ।

जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोप प्रत्यारोप

किभ – युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो। जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो। प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ। उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ। ‘इनरगोदारको […]

युक्रेन युद्धलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप

युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप-प्रत्यारोपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्नुभएको छ । युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गर्नुभएको छ । पोल्यान्डकाे राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताउनु भएकाे छ ।  बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डकाे सीमाबाट झण्डै ४० माइलको दूरीमा र...

क्वाड बैठक : रुस-युक्रेन संकटमा अमेरिकाले खोज्यो भारतको साथ

नयाँदिल्ली । युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप जारी छ । यदि रुसले युक्रेनमाथि हमला गरेमा भारतले आफूलाई साथ दिने आशा अमेरिकाले लिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अष्ट्रेलियामा क्वाड मुलुकका विदेशमन्त्रीको बैठकमा युक्रेन संकटलाई लिएर छलफल भैरहेको बताएका छन् । भारतको प्रशंसा गर्दै प्राइसले सँधै अन्तर्राष्ट्रिय कानूनअनुसार चल्नको लागि दिल्लीले […]

सुरक्षा परिषद बैठकमा अमेरिका-रुस चर्काचर्की

काठमाडौं : संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। युक्रेनको सीमा क्षेत्रमा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बोलाएको राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोप प्रत्यारोप भएको हो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा