म्यानमार सेनाले सूचीलाई रिहा गर्नुपर्छ : बेलायती विदेशमन्त्री

बेलायतका विदेशमन्त्री डोमिनिक राबले म्यानमार सेनाले आङ सान सूचीलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। माघ १९ गते सैन्य कू बाट सत्ता हातमा लिएको सेनाले सूचीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको र स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको आरोप लगाएको छ। सैन्य शासनविरुद्ध हरेक दिन हजारौंको संख्यामा…

सम्बन्धित सामग्री

म्यानमार सरकारले ४ जना विदेशी नागरिकलाई गर्‍यो रिहा

काठमाडौं । म्यान्मारको सैनिक सरकारले ४ जना विदेशी नागरिकहरूलाई रिहा गरेको छ । रिहा गरिएकाहरू मध्ये अष्ट्रेलियन प्राध्यापक, एक जापानी फिल्ममेकर, एक बेलायती कूटनीतिज्ञ र एक जना परिचय नखुलाइएका अमेरिकी नागरिक रहेका हुन् । जनरल जावमिन टुनले भ्वाईस अफ म्यानमारलाई दिएको जानकारी अनुसार अष्ट्रेलियन नागरिक सियान टर्नेल, जापानी नागरिक तोरु कुबोता र बेलायती नागरिक बिकी […]