काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले रुसी सेनाले खेरसन शहर छोड्नु अघि आधारभूत पूर्वाधारहरु ध्वस्त पारेको आरोप लगाउनुभएको छ । रुसी सेनाले सोही शहरका महत्वपूर्ण पूर्वाधारहरु बिजुली, पानी र संचार संरचनाहरु ध्वस्त पारेको उहाँको आरोप छ । रुसले गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसन छोडेपछि त्यहाँका जनतामा केही हदसम्म खुशीयाली […]