दाँत र मुखको स्वास्थ्यलाई कसरी ख्याल गर्ने ?

मुखको स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो । त्यसैले हामी सबैले मुखको स्वास्थ्यलाई जोगाउनु पर्छ। मुख स्वास्थमा ध्यान दिइएन भने मुखको क्यान्सरसमेत हुनसक्छ । मुख स्वास्थ्य बिग्रिएमा श्वासप्रश्वासमा समस्या आउँछ । मुखमा रहेका कीटाणु फोक्सोमा पुग्दा निमोनिया, फोक्सोमा सङ्क्रमण हुनसक्छ । मुखमा कस्तो समस्या देखिएको छ ? समस्या समाधान गर्न के के कुरामा ध्यान दिने […]

सम्बन्धित सामग्री

डाक्टरको सुझाव : तपाईंको दाँत फुकाल्नु नपरोस्

काठमाडौं- मानिसलाई दाँतको समस्या परिरहेकै हुन्छ। कसैलाई दाँत दुख्ने समस्या हुन्छ त कसैलाई आफ्नो दाँत नमिलेको चिन्ता हुन्छ। बालबच्चाको दन्तलहर राम्रा हुन् भन्ने रहर सबै बाबुआमाको हुन्छ। मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने र गिजा पाक्ने लगायतका समस्या आउने चिकित्सकको भनाइ छ। अन्य उमेरका व्यक्तिको तुलनामा अहिले बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन […]

ब्रेसेससँग कसरी दाँत माझ्ने?

तपाईं आफ्नो दाँतको ख्याल गर्नुहुन्छ र सुन्दर, स्वस्थ, सीधा मुस्कान चाहनुहुन्छ: त्यसकारण तपाईंले ब्रेसेस पाउनुभयो! अब तपाइँ आफ्नो दाँत सफा र स्वस्थ राख्ने कोष्ठक, तार र अन्य बिट र टुक्रा खेल्दा चुनौतीको सामना गर्दै हुनुहुन्छ। तपाईं यसलाई कसरी गर्नुहुन्छ? ब्रेसेसको साथ कसरी दाँत माझ्ने भनेर सिक्न थोरै अभ्यास लिन सक्छ, तर यो निश्चित रूपमा सही गर्न लायक छ।

कसरी बच्चाको दाँत राम्रो र बलियो बनाउने ?

बालबच्चाको दाँत ६ वर्षदेखि सात वर्षको हाराहारीमा फेरिन थाल्छ । त्यसअघि दूधेदाँत उम्रिएको हुन्छ, जुन क्रमशः झर्छ र नयाँ दाँत उम्रिन सुरु गर्छ । यसरी दूधेदाँत फेरिएपछिको दाँत नै स्थायी हुन्छ, जुन पुनः बिग्रिएमा नयाँ दाँत आउने सम्भावना हुँदैन । त्यसैले सानो उमेरमै दाँतको खास ख्याल गर्नुपर्ने हुन्छ । तर दाँतलाई कसरी सफा राख्ने, कसरी […]

मुख सफा नगर्दा दाँत फाल्नुपर्ने हुनसक्छ

पछिल्लो समय मानिसको मुख स्वास्थ्य धेरै समस्या आएको चिकित्सकहरूले बताएका छन्। मुख स्वस्थ्य भए सिंङगो शरीर स्वस्थ हुने पनि उनीहरू बताउँछन् । मुख स्वस्थमा दाँतले खेलेको भूमिका र कसरी दाँत र मुखको ख्याल गर्ने त ? साथै कस्तो ब्रस र मन्जनको प्रयोग गर्ने ? बालबालिकाको सवालमा के गर्ने लगायतका विषयमा आधारित भएर खबरहबका लागि वरिष्ठ […]

दाँत दुख्ने र सास गन्हाउने समस्या समाधानको उपाय

हामी सामान्य टाउको दुखाइलाई पनि महत्त्व दिन्छौं। कतै छालामा चोट लाग्यो भने पनि उपचारको चिन्ता गर्छौं। तर, जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं। मुख र दाँतको स्वास्थ्य निकै महत्त्वपूर्ण हुन्छ। हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास […]

दाँत बिगार्ने १८ बानी

हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन्। हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः

घरमै दाँत सफा गर्ने सरल विधि

हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ छ भने कुनै पनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपि दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौं, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । […]

‘बच्चाको पहिलो बर्थडेभन्दा पहिल्यै डेन्टिस्टकहाँ लैजानू’

दाँत बलियो भएमात्र समग्र स्वास्थ्य राम्रो हुन्छ। दाँतले मानिसको सौन्दर्यमा जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ, यसको महत्व शारीरिक स्वास्थ्यमा पनि उत्तिकै हुन्छ। तर दाँतमा समस्या नआउँदासम्म हामी यसको बारेमा खासै ध्यान दिँदैनौँ। झन् आजभोलि जंक फुडले गर्दा बालबालिकाको दाँत बिग्रने समस्या पनि दिनानुदिन बढिरहेको छ। यसै सन्दर्भमा हामीले बालबालिकाको मुखको स्वास्थ्यको ख्याल कसरी राख्ने भनेर […]

दाँत बिगार्ने १८ बानी

हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः  बरफ...