दाँत बलियो भएमात्र समग्र स्वास्थ्य राम्रो हुन्छ। दाँतले मानिसको सौन्दर्यमा जति महत्वपूर्ण भूमिका खेलेको हुन्छ, यसको महत्व शारीरिक स्वास्थ्यमा पनि उत्तिकै हुन्छ। तर दाँतमा समस्या नआउँदासम्म हामी यसको बारेमा खासै ध्यान दिँदैनौँ। झन् आजभोलि जंक फुडले गर्दा बालबालिकाको दाँत बिग्रने समस्या पनि दिनानुदिन बढिरहेको छ। यसै सन्दर्भमा हामीले बालबालिकाको मुखको स्वास्थ्यको ख्याल कसरी राख्ने भनेर […]