पछिल्लो समय मानिसको मुख स्वास्थ्य धेरै समस्या आएको चिकित्सकहरूले बताएका छन्। मुख स्वस्थ्य भए सिंङगो शरीर स्वस्थ हुने पनि उनीहरू बताउँछन् । मुख स्वस्थमा दाँतले खेलेको भूमिका र कसरी दाँत र मुखको ख्याल गर्ने त ? साथै कस्तो ब्रस र मन्जनको प्रयोग गर्ने ? बालबालिकाको सवालमा के गर्ने लगायतका विषयमा आधारित भएर खबरहबका लागि वरिष्ठ […]