काठमाडौं- मानिसलाई दाँतको समस्या परिरहेकै हुन्छ। कसैलाई दाँत दुख्ने समस्या हुन्छ त कसैलाई आफ्नो दाँत नमिलेको चिन्ता हुन्छ। बालबच्चाको दन्तलहर राम्रा हुन् भन्ने रहर सबै बाबुआमाको हुन्छ। मुखको राम्रो ख्याल गरिएन भने दाँतमा विभिन्नखाले समस्या देखिने र गिजा पाक्ने लगायतका समस्या आउने चिकित्सकको भनाइ छ। अन्य उमेरका व्यक्तिको तुलनामा अहिले बालबालिकामा दाँतसम्बन्धी समस्या बढी देखिन […]