७० वर्षदेखिको राजनीतिक संक्रमण र अस्थिरतालाई पराजित गर्दै भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले अत्यधिक बहुमत हासिल गरेको छ । यस परिणामसँगै अबका दिनमा मुलुकले राजनीतिक स्थायित्व,...पूरा पढ्नुहोस् »
राजनीति भन्नाले राज्यको नीति भन्ने बुझिन्छ । नेपाली शब्दकोशमा राजनीतिलाई देशको व्यवस्था र अन्य राष्ट्रसँग कूटनीतिक सम्बन्ध ठीक राख्ने सरकारको नीति वा व्यवहारगत व्यवस्था भनिएको छ । राजनीतिक व्यवस्थाका सञ्चालन गर्ने काम राजनीतिक दलको हो । राजनीतिक दल भन्नाले राजनीति गर्ने दल हुन् । मुलुकमा भूगोल, जनसंख्या एवं आवश्यकताभन्दा धेरै राजनीतिक दल निर्वाचन आयोगमा दर्ता […]
The post राजनीति एक दृष्टिकोण अनेक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य रहेको बताएका छन्। दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय स्ववियु निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले अनुशासीत राजन...
देशका ठूला राजनीतिक दलहरुले फोहोरी राजनीतिक गरेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल लगाएका छन्। बिहीबार उदयपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लिङ्देलले यस्तो आरोप लगाएका हुन्।
अध्यक्ष लिङ्देलले आफरुहरुले जस्तो...
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले
निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन्।...
‘अहिले हाम्रो समस्या निर्वाचनमा छ। निर्वाचन महंगो छ, भड्किलो छ। महिलाहरु मात्रै होइन, पुरुषहरु पनि पहिलो हुने निर्वाचन प्रणालीबाट भागेर समानुपातिकतिर जान खोजिरहनुभएको छ। किनभने जीवनभर राजनीति गर्नुभएको छ, चुनाव लड्न पैसा छैन। त्यसकारण प्रत्यक्षबाट भागेर स...
साना राजनीति दलहरुले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । मंगलबार आयोगमा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीचको भनाभनपछि उनीहरुले आसन्न स्थानीय तह निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । निर्वाचन आयोगले ७९ राजनीतिक दललाई आचारसंहिता पत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । सोही क्रममा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीच चर्काचर्की भएको थियो । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सञ्चारकर्मीसँग भने, ‘राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेर मात्र हुँदैन । केही
पूर्व महान्यायाधिवक्ता रमेश बडालले सरकारले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नु पर्ने बताएका छन् । बुधवार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुल्ला बहस’ कार्यक्रममा बोल्दै उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग चुप लागेर बस्न नमिल्ने भन्दै आयोग आफैले निर्वाचनको मिति तोकेर अगाडि बढ्नु पर्ने बताए । बडालले सरकारले निर्वाचन घोषणा
काठमाडौं, असोज १ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक गतिरोध बढ्दै गएकाले एक मात्र निकास निर्वाचन भएको बताएका छन् । दलहरुको सहमतिमा छिटोभन्दा छिटो निर्वाचनमा जानु उपयुक्त हुने उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धन सरकार बने पनि […]