काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरिको चाङ लागेको छ। समितीमा एक सय उजुरी विचाराधीन रहेका हुन्। आइतबार बसेको समितीको बैठकमा समितीका सदस्यहरुलाई उजुरिको विवरण उपलब्ध गराइएको छ। समितीमा ०७४ देखि ०७९ सम्मको अवधिमा प्रतिनिधिसभाको सार्वजनिक एक सयवटा उजुरी परेको जनाइएको छ।