भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले चुरे दोहनमा वर्तमान र पूर्व सरकारहरू जिम्मेवार रहेको बताएका छन्।भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले चुरे दोहनमा विदेशी स्वार्थसमेत रहेको बताए।उनले चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृति