उत्तरपुस्तिका ‘गायब हुँदा’ नतिजामा त्रुटि

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट विद्यार्थीको उत्तरपुस्तिका र अंक टिपोट गरिएको कागजात हराएपछि ५ सयभन्दा बढी विद्यार्थीको नतिजामा त्रुटि भएको खुलेको छ ।

सम्बन्धित सामग्री

त्रिविबाट उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थीको उत्तरपुस्तिका हराएको विषयमा सत्य–तथ्य छानबिन गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले देशकै सबैभन्दा पूरानो र बाहुल्य विद्यार्थीको...

त्रिविबाट उत्तरपुस्तिका गायब

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको छ । अछाम परीक्षा केन्द्रबाट सञ्चालन गरिएको शिक्षाशास्त्र स्नातक तहअन्तर्गतको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ को उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रको एक सय ७६ थान उत्तरपुस्तिका हराएको बताइएको छ । त्रिविबाट यसअघि पनि बीए प्रथम वर्षको उत्तरपुस्तिका हराएको थियो ।

एसईई केन्द्रमा पुग्यो उत्तरपुस्तिका र प्रश्नपत्र

सिमकोट – हिमाली जिल्ला हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उत्तरपुस्तिका र प्रश्नपत्र पुगेको छ। केन्द्राध्यक्ष परीक्षा सामग्रीसहित केन्द्रमा पुगेपछि सबै तयारी पूरा भएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले परीक्षा सामग्री केन्द्रमा पुगेको जानकारी दिए। उनले परीक्षा निरीक्षक र कार्यालय सहयोग छनोट कार्य पूरा भएको बताए। यस पटकको […]

एसइईको उत्तरपुस्तिका परीक्षण सकियो, नम्बर कम्प्युटरमा चढाइँदै

काठमाडौँ – एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ। उनले भने, ‘एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतका काम भइरहेको छ।’ नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागिनसकेको […]

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

१२ असार, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा […]

उत्तरपुस्तिका नै नजाँची अंक दिन्छन् बाराका विद्यालय

बारा : ‘मेयर साब! विश्वास गर्नुहोस्, हामीले उत्तरपुस्तिका जाँचेरै विद्यार्थीको प्राप्ताङ्क नगरपालिका पठाएका थियौं तर उत्तरपुस्तिका चैं झुक्किएर कबाडीमा बेचिएछ‚’ भन्दै थिए नमुना माध्यमिक विद्यालय बकुलियाका प्रधानाध्यापक किशोरीप्रसाद यादव।सुटुक्क अनुगमनमा आएका मेयरले गत चैतमा सञ्चालित कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका मागेपछि विद्यालयको बेथिति लुकाउने प्रयासमा अनेक बहाना सुनाउँदै थिए।बाराको जीतपुर-सिमरा उपमहानगरले विभिन्न विद्यालयको छड्के अनुगमन गरेको छ। विद्यालय

सबै परीक्षा केन्द्रबाट एसईईको उत्तरपुस्तिका केन्द्रमा आइपुग्यो

माध्यामिक तह परीक्षा (एसईई) का सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका जम्मा भइसकेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’

२५ असोज, विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ । बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार […]

छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका शाखा अधिकृतविरुद्ध मुद्दा

खरिदारको लिखित परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवा आयोगका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा चलाइएको छ । नेपाल वायुसेवा निगम (खुला, समावेशी) सहायक चौथो (खरिदार) पदका लागि लोकसेवाले लिएको...

२० चैतभित्र सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका ल्याउनू-त्रिवि

त्रिभुवन विश्वविद्यालयले आगामी चैत २० गतेभित्र सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ।