कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा ‘सेटिङ’

२५ असोज, विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरमा कक्षा १२ को उत्तरपुस्तिका जाँच गर्दा मिलेमतो गरेको खुलेपछि विवाद भएको छ । बोर्डले उत्तरपुस्तिका जाँच गर्दा सम्बन्धित स्कुलका शिक्षकलाई नदिने नियम बनाएको छ । तर निजी विद्यालयका शिक्षकलाई आफ्नै स्कुलका विद्यार्थीको कपी जाँच गर्न दिएपछि विवाद भएको हो । राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार […]

सम्बन्धित सामग्री

‘विद्यार्थीलाई माग पूरा गर्ने अस्त्र नबनाऊ’

१४ असार, काठमाडौं । पेशागत हकहितको माग गर्दै आन्दोलनरत मावि शिक्षकहरुको तालाबन्दीको कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले मंगलबारदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गर्ने घोषणा गरेको छ । विराटनगर र सुर्खेतको परीक्षण केन्द्रमा ताला लगाएको छ भने केन्द्रमा पनि उत्तरपुस्तिका परीक्षण रोक्ने […]

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

१२ असार, काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा […]

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण गर्न नदिने

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक पदपूर्तिका विरुद्धमा आन्दोलन गर्ने भएको छ । कक्षा ११–१२ मा कार्यरत शिक्षकहरूको पेसागत सुरक्षाका लागि आन्दोलन गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले शिक्षक सेवा आयोगबाट भइरहेको विद्यालयको प्रावि, निमावि र मावि शिक्षकहरूको पदपूर्ति विज्ञापनको विरुद्धमा तत्काल कानुनी उपचार खोज्ने निर्णय गरेको छ […]

१२ को उत्तरपुस्तिका परीक्षण सकियो, केही दिनमै नतिजा सार्वजनिक

काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ थालिसकेको छ । प्राप्तांक कार्य सम्पन्नसँगै परीक्षाफल प्रकाशन तयारी हुनेछ । गत १६ देखि २५ जेठसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा ४ […]

कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ । गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।  नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ […]

कक्षा १२ को प्राप्ताङ्क इन्ट्री गरिँदै

२ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलय (कक्षा १२) ले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ । गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको र यो काम भदौको दोस्रो हप्ता सक्ने कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले भने ‘अहिले इन्ट्रीको काम […]

कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सुरु

कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

कक्षा १२ नतिजा विवाद : १५ दिनभित्र पुनः नतिजा प्रकाशन गर्ने सहमति

२९ मंसिर, पोखरा । कक्षा १२ मा कानुन पढेका गण्डकीका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच पुनः उत्तरपुस्तिका परीक्षण गरेर १५ दिनभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ । संयुक्त विद्यार्थी संगठन, विद्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा १५ दिनभित्र विद्यार्थीको उत्तरपुस्तिका पुनःपरीक्षण गरेर नतिजा प्रकाशन गर्ने सहमति भएको हो । त्यस्तै उत्तरपुस्तिका पुनःपरीक्षणको माग गर्दै भएको […]

कक्षा १२ को परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मङ्सिर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मङ्सिर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने लगायतका काम एकैसाथ धमाधम भइरहेको बताए […]

कक्षा १२ को नतिजा तिहारपछि मात्र प्रकाशित हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए।कोभिड-१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो। ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने हाम्रो लक्ष्य छ।’उनका अनुसार सम्भवत: सबै उत