एसईई केन्द्रमा पुग्यो उत्तरपुस्तिका र प्रश्नपत्र

सिमकोट – हिमाली जिल्ला हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उत्तरपुस्तिका र प्रश्नपत्र पुगेको छ। केन्द्राध्यक्ष परीक्षा सामग्रीसहित केन्द्रमा पुगेपछि सबै तयारी पूरा भएको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले परीक्षा सामग्री केन्द्रमा पुगेको जानकारी दिए। उनले परीक्षा निरीक्षक र कार्यालय सहयोग छनोट कार्य पूरा भएको बताए। यस पटकको […]

सम्बन्धित सामग्री

भाेलिदेखि सुरु हुने एसईईको सम्पूर्ण तयारी पूरा

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा. डा. महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका […]

एसईई- २०७९ : प्रश्नपत्र, उत्तरपुस्तिका छपाइ र ढुवानी सकियो

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र र उत्तर पुस्तिका छपाइ र ढुवानी सकिएको छ । जनकशिक्षा सामग्रीको सुरक्षण मुद्रणालयमा छपाइ भएको प्रश्नपत्रको ढुवानीसमेत पूरा गरी परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली सोमबार जनकशिक्षा सामग्री केन्द्रबाट बाहिरिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ […]

कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको छ। विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मुल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ।त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समित

यो वर्ष एसईईको प्रश्नपत्र प्रदेशले जाँच्ने

३० जेठ, काठमाडौं । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने भएको छ । नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डले जनाएको छ । बोर्डले यो वर्ष प्रदेश परीक्षा […]

एसईईको प्रश्नपत्र केन्द्रले नै छाप्ने

काठमाडौंः यस पटक पनि प्रवेशिका परीक्षा (एसईई) को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ। नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ। सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका ...

एसईई भोलिदेखि

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।