ललितपुरबाट प्रदेशसभा सदस्यमा एमालेका पौडेल निर्वाचित

६ मंसिर, ललितपुर । ललितपुर १ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् । मंगलबार राति सकिएको मत गणनामा एमालेका पौडेलले ११ हजार २९९ मत पाएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हरि दहालले ८ हजार ६५६ मत पाएका छन् ।  

सम्बन्धित सामग्री

दोलखा प्रदेशसभा - २ मा एमालेका केसी निर्वाचित

काठमाडौं : दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।नेपाली कांग्रेसका बर्मा लामालाई १८ सय १९मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए। कांग्रेसका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

सङ्खुवासभा प्रदेशसभा 'ख' मा एमालेका लिंथेप विजयी

सङ्खुवासभा – सङ्खुवासभा प्रदेशसभा ख मा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित हुनु भएको छ ।  एमालेका लिंथेपले १५ हजार चार सय ८२ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।    उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका सरिता खड्काले १५ हजार दुई सय ४२ मत ल्याउनुभएको छ । एमालेका लिंथेप दुई सय ४० मतान्तरले विजयी हुनुभएको हो । खड्का अघिल्लो चुनावमा एमालेबाट  समानुपातिकतर्फ प्रदेशसभा सदस्य बन्नुभएको थियो ।   एमा...

बाराबाट प्रदेशसभा सदस्‍यमा एमालेका श्रेष्ठ निर्वाचित

८ मंसिर, बारा । बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले गठबन्धनका उम्‍मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्‍मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए । यस्तै जसपाका भरत बहादुर खड्काले […]

पाल्पाबाट प्रदेशसभा सदस्यमा एमालेका राजुप्रसाद श्रेष्ठ निर्वाचित

८ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं.१ प्रदेशसभा (१)बाट प्रदेशसभा सदस्‍यमा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे । यस्तै राप्रपाका डुल बहादुर गाहाले ४३१ र नेशनल मंगोलका पूर्ण बहादुर रुचालले […]

सोलुखुम्बु प्रदेशसभा- २ मा एमालेका राजभण्डारी निर्वाचित

एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभालाई २ मा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । उनले १० हजार एक सय २८ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवबहादुर बस्नेतले छ हजार आठसय १५ मत प्राप्त गरेका छन् ।एमालेका राजभण्डारीले उनका निकटतम् प्रतिद्वन्द्वी बस्नेतलाई तीन हजार तीन सय १३ मतले पछि पारेका हुन् । कूल १९ हजार नौ सय चार मत खसेको यस प्रदेशसभा एमालेका राजभण्डारी दोस्रो पटक निर्वाचित भएका हुन्

गुल्मी २ को प्रदेशसभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी : गुल्मी क्षेत्र २ को प्रदेशसभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन्।पन्थीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गरेका हुन्।पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे भने घर्तीले १३ हजार ८१९ मत प्राप्त गरेका हुन्।

झापा २ : प्रदेशसभा १ मा एमालेका एकराज कार्की विजयी

काठमाडौँ- झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्कीले जित हात पारेका छन्। एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मत मात्र प्राप्त गरेका छन् । उनीहरुबिच मतान्तर १२ हजार ६५१ रहेको छ ।

अर्घाखाँचीकाे प्रदेशसभा १ (२) मा एमालेका चेतनारायण विजयी

बुटवल- अर्घाखाँची जिल्लाको प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा निकट्तम प्रतिस्पर्धी जनमोर्चा नेपालका सागर केसीले १९ हजार ७७८ मत प्राप्त गरेका छन्। यस्तै, राप्रपाका झविन्द्र फुल्लेलले ४३८ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामकुमार चौहानले २९७ मत ल्याए।

सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा […]

सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरे

बुटवल । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।