गुल्मी २ को प्रदेशसभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी : गुल्मी क्षेत्र २ को प्रदेशसभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन्।पन्थीले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुद्धिबहादुर घर्तीलाई ११० मत अन्तरले पराजित गरेका हुन्।पन्थीले १३ हजार ९२९ मत प्राप्त गरे भने घर्तीले १३ हजार ८१९ मत प्राप्त गरेका हुन्।

सम्बन्धित सामग्री

गुल्मी–१ : प्रदेशसभामा एमाले र कांग्रेस विजयी

गुल्मी– – गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा ९१० मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ […]

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

गुल्मी १ (ख) मा कांग्रेसका कार्की निर्वाचित

काठमाडौं– प्रदेशसभा सदस्यतर्फ गुल्मी १ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार धनेन्द्र कार्की ६०५ मतान्तरले विजयी भएका छन् ।  कार्की १८ हजार ५९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी फर्सुराम पाण्डे १७ हजार ९९१ मत ल्याए ।

गुल्मी १(२) बाट कांग्रेसका धनेन्द्र कार्की विजयी

गुल्मी क्षेत्र न १ ९२० बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की  विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६०५ मतान्तरले पराजित गरेका हुन् ।कार्कीले १८५९६ मत ल्याएर  विजयी भएको  निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी एमालेका फर्सुराम पाण्डे  १७९९१ मत प्राप्त गरेका छन् । पाण्डेलाई कार्कीले ६०५ मतले जितेका हुन् । गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा चन्द्र भण्डारीसँग एमालेका प्रदीप ज्ञवाली पराजित भएका थिए ।

गुल्मी २ को प्रदेशसभा ‘क’ मा एमालेका भुसाल विजयी

गुल्मी :  गुल्मी क्षेत्र २ को प्रदेशसभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका भुवन श्रेष्ठलाई १ हजार ५० मत अन्तरले पराजित गरेका हुन्।भुसालले १४ हजार ९३० मत प्राप्त गरे भने भने श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गरेका छन्।निर्वाचन आयोगले भने अन्तिम परिणाम घोषणा गर्न बाँकी छ।

गुल्मी २ प्रदेशसभा (क) मा एमालेका भुसाल विजयी

गुल्मी – गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार डिल्लीराज भुसाल विजयी हुनुभएको छ । उहाँ १४ हजार ९ सय ३० मतसहित विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १०५० मतले जित्नुभएको हो ।   कांग्रेसका श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको छ ।

गुल्मी-२ को मतगणना ११ बजेदेखि हुने, सर्वदलीय बैठक बस्दै

५ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । मतगणनाका लागि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक आह्वान गरिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले बताए । मतगणना गर्न जिल्लाका विभिन्न स्थानबाट जिल्ला सदरमुकाम तम्घासको […]

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

४ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए । कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी […]

गुल्मी प्रदेशसभा : औचित्य पुष्टिदेखि मुख्यमन्त्रीको दाउसम्म

काठमाडौँ,१ मँसिर । गुल्मीको प्रदेश सभा निर्वाचन यसपटक ऐतिहासिक बन्ने भएको छ । यहाँबाट प्रदेशसभा सदस्यका उम्मेदवार प्रदेश तहको औचित्य पुष्टि दाबीदेखि मुख्यमन्त्रीसमेतको दाउमा छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीबाट लुम्बिनी प्रदेशसभाका लागि चार जना निर्वाचित हुनेछन् । यहाँ ३९ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा […]

यसकारण रोचक बन्दै छ गुल्मी

गुल्मी । गुल्मीमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा छन् । यीमध्ये दुई÷दुई क्षेत्रमा वर्षौंदेखिका उनै प्रतिस्पर्धी र पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभा दुवै क्षेत्रमा केन्द्रमा पहुँच राख्ने नेता एकापसमा प्रतिस्पर्धाको दौडमा छन् । कुल ६ सांसदका लागि ६६ जनाको उम्मेदवारी परेकोमा चार जना ‘ब्याक’ भएका छन् । अब ६२ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । […] The post यसकारण रोचक बन्दै छ गुल्मी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....