सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही । जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलो पटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो । इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर […]

सम्बन्धित सामग्री

पाल्पामा इपासपोर्ट वितरण सुरु

जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण सुरु गरेको छ । यसअघि अफलाइन फर्म भरेर पालो कुर्नुपर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष रुपमा इ–पासपोर्ट वितरण गर्न थालिएको प्रशासनले जनाएको छ ।

बागलुङमा विद्युतिय राहदानी वितरण सुरु

बागलुङमा विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण सुरु भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने सरकारको निर्णयसँगै जिल्ला तहबाट इ पासपोर्ट वितरण सुरु...

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक । राहदानी विभागले पुरानो पासपोर्ट (राहदानी) लाई विस्थापित गर्दे ई–पासपोर्ट विद्युतीय राहदानी सेवाग्राहीहरुलाई दिने योजना अनुसार सिन्धुपाल्चोकबाट पनि यो सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्टका लागि आवेदन दिएकाहरुलाई औपचारिक रुपमा नै इ–पासपोर्ट दिन सुरु गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले भक्तपुरकी सीता रघुलाई इ–पासपोर्ट दिँदै सिन्धुपाल्चोकबाट यो सेवाको […]

जिल्लाबाट कहिलेदेखि पाइन्छ ई-पासपोर्ट ?

काठमाडौं :  राहदानी विभागले ई-पासपोर्ट  विद्युतीय राहदानी वितरण सुरु गरेको छ। बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो पासपोर्ट  प्रदान गरी इ–पासपोर्ट वितरणको शुभारम्भ गरिएको हो।जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका थिए।  विभागले बुधबारदेखि लागु गरेको ई-पासपोर्ट मङ्सिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए। ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही