काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू

वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले आजबाट कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ । युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा।डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । शुभारम्भ भए संगै आजबाट उक्त नयाँ भवनमा कोरोना संक्रमितको विरामीको उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण घटेसँगै बढे अन्य रोगका बिरामी

काठमाडौं : कोरोना भाइरसको संक्रमण घटे भएसँगै यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएका ठूला अस्पतालले कोभिडबाहेकका उपचार सेवा दिन शुरु गरेका छन्।संक्रमण घट्दै गएपछि अस्पतालमा अहिले अन्य रोगका बिरामीको चाप बढ्न जान थालेको छ।कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले कोरोना संक्रमण कम हुँदै गएपछि नन्-कोभिड सेवा विस्तार गरेको छ। यसअघि कोरोनाको उपचारको लागि छुट्याइएको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट नन्-कोभिड सेवा दिन थालिएको छ।अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधि

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमितको उपचार सुरु

काठमाडौं :  कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को नयाँ सर्जिकल भवनबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ। यनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको बताए।  उनले भने,’ अक्सिजन सुविधा सहितको ५० बेड आज सञ्चालनमा ल्याएका छौं। भोलि १ सय बेड सञ्चालनमा आउँछ। त्यसपछि बिरामीको चापअनुसार विस्तारै बढाउँदै लैजान्छौं।’ सर्जिकल भवनमा ५०० बेड क्षमताको छ। सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने र राष्ट्रिय ...