काठमाडौं । संघीय संसदकाे विकास तथा प्रविधि समितिले आयोजनाको निर्माण कार्यमा खटिएका वास्तविक कामदारहरूलाई पारिश्रमिक दिलाउन लगायत रेलमार्ग र रेल सञ्चालनका लागि ११ बुँदे सुझाव दिएको छ । समितिले भदौ पहिलो साता स्थलगत अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरेर रेलमार्गको निर्माण र यसको व्यवस्थापनका लागि सुझाव दिएको हो । समितिले जनकपुर जयनगर, जनकपुर कुर्था र […]