काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि साझा विचार र नेतृत्व तय हुने बताएका छन् । कांग्रेसमा रुपान्तरणका लागि ‘कांग्रेसको अबको बाटो’ नामक अवधारणा सार्वजनिक गर्दै पौडेलले पार्टी नेतृत्व परिवर्तनका लागि आफ्नो समूहबाट साझा उम्मेदवार तय हुने बताए । ‘हामी छलफलमै छौं । २–४ दिनमै एउटा निर्णय लिन्छौं […]