सभापतिको साझा उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर पक्षको बैठक शुरू

शुक्रवार शुरू हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बसिरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक बसिरहेको हो ।  सोमवार नेता पौडेल र मंगलवार प्रकाशमान सिंहको निवासमा भएको बैठकमा साझा उम्मेदवारबारे सहमति जुट्न नसकेपछि बुधवार पुनः बैठक बसेको हो ।  हिजोको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिको प्रतिस्पर्धा...

सम्बन्धित सामग्री

सभापतिको उम्मेदवार तय गर्न चाक्सीबारीमा जुटे संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेसको १४औं अधिवेशनमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न केन्द्रीय समितिका सदस्यहरूको बैठक ठमेलको चाक्सीबारीस्थित नेता  प्रकाशमान सिंहको घरमा शुरू भएको छ । बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ४ बजे मात्रै शुरू भएको हो ।  महाधिवेशनबाट नेतृत्व चयनको लागि हुने निर्वाचनमा मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी हुँदा पनि संस्थापनइतर समूहले साझा उम्मेदवार तय गर्न सकेको छैन ।  कांग्रेस संस्थापनइतर समूहबाट नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापति उम्...

उम्मेदवार तय गर्न चाक्सीबारीमा फेरि जुट्दै संस्थापनइतरका केन्द्रीय सदस्य

कांग्रेस संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न बुधवार दिउँसो ३ बजे केन्द्रीय सदस्यहरूले छलफल गर्ने भएका छन् । ठमेलको चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंहको घरमा संस्थापन इतरका केन्द्रीय सदस्य र सभापतिको उम्मेदवारका आकांक्षीबीच छलफल हुन लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । ‘उम्मेदवारी तय गर्ने र महाधिवेशनको अरू विषयमा छलफल गर्न संस्थापन इतरका केन्द्रीय सदस्य जुट्ने कार्यक्रम बनेको छ,’ पाण्डेले भने ।  मंगलवार पनि सिंहको घरमा संस्थापनइतर समूहको साझा उम्मेदवार तय गर्न छलफल भएको थियो ।&nb...

सभापतिको साझा उम्मेदवार खोज्दै कांग्रेस संस्थापनइतर पक्ष, चाक्सीबारीमा छलफल

पार्टीको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू भएको छ । सभापतिमा उठ्ने तयारी गरेका चार नेतासहित संस्थापन इतरका प्रभावशाली नेताहरू छलफलमा जुटेका हुन् । ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा शुरू भएको बैठकमा सिंहका अलावा सभापतिका आकांक्षीहरू शेखर कोइराला, रामचन्द्र पौडेल, शशांक कोइराला सहभागी छन् । यसका अलावा रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, सीतादेवी यादवलगायत नेता पनि बैठकमा सहभागी छन् ।   सोमवार ...

साझा उम्मेदवार छान्न संस्थापनइतर समूह छलफलमा

नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु छलफलमा जुटेका छन्। पार्टीको १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्ने विषयमा थप छलफलका लागि अहिले इतर पक्षको बैठक बसिरहेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी...

सभापतिको उम्मेदवार छान्न कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ । सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, कसैलाई साझा उम्मेदवार बनाउने भन्ने सहमति भै नसकेकाले आज […]

साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने […] The post साझा उम्मेदवार बनाउन कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

साझा उम्मेदवार चयन नभएपछि कांग्रेसको पौडेल पक्ष कार्यकर्ता थामथुमको रणनीतिमा

काठमाडौं, भदौ १७ । गुटभित्रै चर्को प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस संस्थापनइतर चार नेताले आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् । समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला आज वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु […]

सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेस संस्थापन इतर पक्ष छलफलमा

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १४औँ महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन्। यसै क्रममा मंगलबार संस्थापन इतर पक्षका नेताहरु छलफलमा जुटेका छन्। बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल...

कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवार चयन गर्न युवा नेताको खबरदारी

२७ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका युवा नेताहरुले आसन्न महाधिवेशनमा एउटा मात्रै उम्मेदवार बनाउन नेताहरुलाई दवाव दिएका छन् । उनीहरुले संस्थापनइतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै भएकाले सहमतिमा एउटा मात्र उम्मेदवार तय गर्न आग्रह गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजनमा आइतबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यको छलफलपछि सहमतिमा उम्मेदवार चयन […]

नेपाली कांग्रेस संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार बनाउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समुहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापनइतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडी बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए ।