सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

सर्लाही ४ (ख) मा सत्ता गठवन्धनकाबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । महतोले ८ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । माओवादीका महतोले स्वतन्त्र उम्मेदवार अनिता...

सम्बन्धित सामग्री

सर्लाही-४ मा अमरेशकुमार सिंह निर्वाचित

काठमाडौं, ८ मंसिर । सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् । उनले २००१७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमार हराएका हुन् । सिंह र नागेन्द्रबीच १७६५ मतान्तर छ । नागेन्द्रले १८२५२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४६२२ मत ल्याईन् । ०७४मा सो क्षेत्रबाट सिंह नै […]

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

मधेश प्रदेशका पूर्व मन्त्री सिंह सर्लाही ४ (क) बाट विजयी

सर्लाही ४ (क) मा नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह बिजयी भएका छन् । मधेश प्रदेशका पुर्व महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री समेत रहेका सिंह १५ हजार ६ सय ९३ मत सहित विजयी...

अमरेश कुमार सिंहले सर्लाही-४ बाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । डा. अमरेश कुमार सिंहले सर्लाही-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसले टिकट दिएको थिएन । ०७४ मा सिंह यही क्षेत्रबाट विजयी भएका थिए । तर, अहिले सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएका हुन् । सिंह उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा दलबलसहित पुगेका थिए ।

अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

२३ असोज, सर्लाही । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् । अमरेशकुमार सिंह सर्लाही ४ का निवर्तमान सांसद हुन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएको छ । पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको सिंहले बताए । कांग्रेसको टिकट पाएका […]

गगन थापा सर्लाही ४ बाट चुनाव उठ्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्। गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए। […]

कांग्रेस नेता अमरेश सिंह सर्लाही–४ बाट सिफारिस

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह सर्लाही–४ बाट उम्मेदवार सिफारिस भएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सिंहलाई क्षेत्रिय कमिटीले सिफारिस नगरेपनि मधेश प्रदेश कमिटीले उम्मेदवार बनाउन सिफारिस गरेको हो । उनले मधेश प्रदेश कार्यसमितिमा उम्मेदवार सिफारिस गर्न निवेदन दिएका थिए ।

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस ग

सर्लाही ४ बाट कांग्रेस महामन्त्री थापाको एकल नाम सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले […]

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

सर्लाही– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको छ । अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् । अमरेश र वीरेन्द्र दुवै […]