सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गत सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

सम्बन्धित सामग्री

संसदीय यात्रामा स्वतन्त्र उम्मेदवारको निरन्तरता

मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट …

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी

सर्लाही : सर्लाही  क्षेत्र  ४ मा नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार दिएका अमरेश कुमार सिंह विजयी भएका छन।सिंहले २० हजार १७ मत प्राप्त गरि उनि निर्वाचित भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले १८ हजार २५२ मत प्राप्त गरे।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारीले १४ हजार ६२२ मत प्राप्त गरि तेस्रो स्थानमा रहिन्।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका सिंह सर्लाही ४ बाट विजयी

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।  सिंहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायलाई १ हजार ७ सय ६४ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । सिंहले २० हजार १७ मत प्राप्त गर्दा रायले १८ हजार २ सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सिंह २०७० र २०७४ को दुवै चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित  हुनुहुन्थ्यो । कांग्रेसले सिंहलाई टिकट नदिएर रायलाई दिएपछि उहाँ...

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका अमरेश सिंह विजयी

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत पछिल्लो मतगणनाअनुसार सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाएका नागेन्द्रकुमारलाई हराएका हुन्। सिंहलाई कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

सर्लाही ४ (ख) मा सत्ता गठवन्धनकाबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । महतोले ८ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । माओवादीका महतोले स्वतन्त्र उम्मेदवार अनिता...