अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

२७ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको …

सम्बन्धित सामग्री

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

उपचार गर्न गएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा इटहरीमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः थप एक चिकित्सक पक्राउ

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो […]

मध्यरातमा महिला सहकर्मीको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

२३ साउन, विराटनगर । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका छन् । जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै …

प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले आफ्ना माग पुरा नभएको भन्दै रेड जोननजिकै प्रदर्शन गरिरहेका थिए। प्रदर्शनको क्रममा उनीहरुले क्वेटा गर्भनर र त्यहाँका मुख्य मन्त्रीको घर घेरेका थिए। सोही आरोपमा प्रहरीले […]

पुरुष बिरामीलाई यौन हिंसा गरेको आराेपमा चिकित्सक पक्राउ

धनकुटा : धनकुटा–७ स्थित सुवास मेडिकलका डाक्टर राज शर्मा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा सोमबार पक्राउ परेका छन।पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका ५३ वर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए।पाख्रीबास नगरपालिकाका बिरामीले आफूमाथि यौनजन्य हिंसा गरेको उजुरीका आधारमा डा. शर्मालाई पक्राउ गरिएको उनले बताए। विराटनगर महानगरपालिका–१२ खरैया ठेगाना भएका डा. शर्मा केही वर्षदेखि धनकुटामा निजी स्रोतबाट

मापसे गरी बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाबाट एक चिकित्सक पक्राउ

बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ।

बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ

बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बलात्कार आरोपमा चिकित्सक पक्राउ

बलात्कार आरोपमा जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् ।  प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत चिकित्सक पक्राउ

महिलामाथि बलात्कार प्रयासको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

काठमाडौं– महिलामाथि बलात्कार प्रयासको आरोपमा नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ पक्राउ परेका छन् । प्रहरीका अनुसार  अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका हुन् । अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास ...