नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणः थप एक चिकित्सक पक्राउ

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो […]

सम्बन्धित सामग्री

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौँ – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट छन्। उनीहरुलाई रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नक्कली […]