काठमाडौं– महिलामाथि बलात्कार प्रयासको आरोपमा नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ पक्राउ परेका छन् । प्रहरीका अनुसार अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका हुन् ।
अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास ...