गायिका ब्रिट्नी स्पियर्सले विवाह गरेकी छिन्। उनले प्रेमी साम असघारीसँग बिहीवार लस एन्जलसमा बिहे गरेकी हुन्।
ब्रिट्नी र साम ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए। बुवा संरक्षकबाट हटेसँगै गत वर्ष इन्गेजमेन्ट गरेकी ब्रिट्नी लगभग एक वर्षपछि वैवाहिक बन्धनमा बाँधिएकी हुन्।
४० वर्षीया ब्रिट्नीको यो पहिलो बिहे भने होइन। उनले पहिलो पटक र्यापर केभिन फेडरलिनसँग बिहे गरेकी…