गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग गाँसिन लगनगाँठो

काठमाडौं : गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी निर्माण सिटौलासँग बिहे गरेकी हुन्। प्रविशा र निर्माणले आइतवार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा बिहे गरेका छन्। बिहेमा परिवारका साथै नेपाली सांगीतिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। द भ्वाइस किड्स’ मा निर्णायक रहेकी प्रविशाले केही दिन अघि मात्रै प्रेमी…

सम्बन्धित सामग्री

गायिका प्रविशा र निर्माण विवाह बन्धनमा बाँधिए

काठमाडौं, ५ मंसिर । गायिका प्रविशा अधिकारी र उनका प्रेमी निर्माण सिटौला वैवाहिक जीवनमा बाँधिएका छन् । ‘द भ्वाइस अफ किडु्स २०२१’ को कोच समेत रहेकी प्रविशाले अमेरिकामा बस्दै आएका सिटौलासँग आइतबार विवाह गरेकी हुन् । इन्जिनियर पेशामा आवद्ध सिटौलासँग प्रविशाको बिहीबार इंगजमेन्ट (फुलमाला) भएको थियो । पछिल्लो समयमा प्रविशाले आफ्नो प्रेम सम्बन्धको बारेमा मिडियामा […]