प्रेमी विक्कीसँग अंकिताले गरिन् विवाह

२९ मंसिर, काठमाडौं । कलाकार अंकिता लोखन्डे वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आफ्ना प्रेमी विक्की जैनसँग बिहे गरेकी हुन् । विवाहपछि सामाजिक संजालमा तस्वीर शेयर गर्दै अंकिताले आफू मिसेस जैन भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रेम धैर्यता हो, तर हामी होइनौं । सरप्राइज । अब हामी औपचारिक रुपमा नै मिस्टर एण्ड […]

सम्बन्धित सामग्री

लोकगायिका कल्पनाले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं । लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले शुक्रबार परम्परागत रितिअनुसार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसमा भव्य विवाह गरेका हुन् । लामो समयदेखि सांगेतिक क्षेत्रमा सक्रिय कल्पनाको विवाहमा थुप्रै कलाकारहरू उपस्थित भएका थिए […]

प्रेमी अजयसँग विवाह गर्दै अभिनेत्री रिस्ता

अभिनेत्री रिस्ता बस्नेतले विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना रहेको बताइन्छ । रिस्ता एक वर्षदेखि अमेरिकामा बस्दै आएका अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुई वटा फिल्मको प्रिमियरमा सहभागी भइसकेको रहेछ । पटक पटक मिडियाबाट प्रेम सम्बन्ध लुकाउन सफल उनीहरू यो पटक भने असफल भए । उनले

सदिक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिए

काठमाडौं । पूर्वमिस नेपाल सदिक्षा र श्रेष्ठ प्रेमी राहुल मोक्तान मंगलबार साँझ विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार काठमाडौंको गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह समपन्न भएको छ । सदिक्षाले नेवारी परम्परा अनुसार विवाह गरेकी हुन् । उनीहरूले विवाहमा आफन्त र निकट व्यक्तिहररूलाई मात्र बोलाएका थिए । पूर्वमिस नेपाल सदिक्षा र उनका प्रेमी राहुलले […]

गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह, तस्बिरमा हेर्नुहोस्

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गरेका हुन् ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दि

इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा […]

केकीले प्रेमी रोहितसँग गरिन् विवाह

८ वैशाख, काठमाडौं । अभिनेत्री केकी अधिकारीले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी छन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् । परिवारका सदस्य र निकट आफन्त तथा साथीहरुको उपस्थितिमा उनीहरुको विवाह कार्यक्रम सम्पन्न भएको हो । फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको […]

केकीले प्रेमी रोहित तिवारीसँग आज विवाह गर्दै

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुन लागेको निकट स्रोतले जनाएको छ । परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ । निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी […]

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

२८ पुस, काठमाडौं । बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् । मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका लागि […]

प्रेमी निर्माणसँग प्रविशाले गरिन् विवाह

गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन् । आज अर्थात् मंसिर ५ गते उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन्