४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमा नाकाको दसगजामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अवैध हातहतियार भित्रिन नदिन र सीमामा अपराधिक गतिविधि हुन नदिन दुई देशका सुरक्षाकर्मी परिचालन...
सुनसरी । भारतसँग सीमाना जोडिएको सुनसरीमा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन २४ सै घण्टा संयुक्त गस्ती सुरु गरेका छन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार र छड पर्व नजिएसँगै सीमा क्षेत्रमा हुने सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल […]
९ भदौ, वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो । निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको […]
चीन, लाओस, म्यानमार र थाइल्याण्डका कानुन प्रवर्तन अधिकारीहरूले मेकोङ नदीमा १२०औँ संयुक्त गस्ती शुरु गर्नका लागि सहभागि भएका छन्। सो गस्ती अभियानमा पाँचवटा जहाजले भाग लिएका थिए । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको सिशुआङबन्ना दाई स्वायत्त प्रान्तको जिङ्गा बन्दरगाहबाट बिहान ९ बजे तीनवटा चिनियाँ जहाज प्रस्थान गरेका छन् । गस्तीका क्रममा चार देशहरूले नदी किनारमा […]
पर्साको वीरगञ्जस्थित नेपाल भारत सीमानामा गएराति १२ बजेबाट बन्द गरिएको छ । स्थानीय तह निर्वाचन अवधिभर सीमा नाका बन्द हुन्छ । नाकाबाट हुने आवतजावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरिरहेका छन् ।काउण्टरपार्टसँग बैठक बसेर संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेक
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बाँकेस्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । अन्य समयमा दुवै देशका सुरक्षाकर्मीले आआफ्नो देशभित्र गस्ती गर्दै आएकोमा निर्वाचनका बेला हुन सक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गरिरहेका छन् ।
सीमामा हुने अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन्। दशगजा क्षेत्रमा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन्।
कुमार श्रेष्ठ, बाँके बीकेमा संयुक्त गस्ती शुरु गरिएको छ। डेढ हप्ताअघि सीमावर्ती दुई देशका अधिकारीहरुले गरेको निर्णयअनुसार बाँकेको जमुनाहा–साईगाउँ खण्डमा मंगलबार संयुक्त गस्ती गरिएको हो। जिल्लाले बनाएको निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत संयुक्त गस्ती थालिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताउनुभयो। दुई देशका अधिकारीहरुको बैठकपछिको पहिलो संयुक्त गस्तीमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, एसपी …