कुमार श्रेष्ठ, बाँके बीकेमा संयुक्त गस्ती शुरु गरिएको छ। डेढ हप्ताअघि सीमावर्ती दुई देशका अधिकारीहरुले गरेको निर्णयअनुसार बाँकेको जमुनाहा–साईगाउँ खण्डमा मंगलबार संयुक्त गस्ती गरिएको हो। जिल्लाले बनाएको निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत संयुक्त गस्ती थालिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताउनुभयो। दुई देशका अधिकारीहरुको बैठकपछिको पहिलो संयुक्त गस्तीमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, एसपी …