न्यायिक लडाई जारी राख्न राजधानीमा अनसन, देउवासँग अधिवेशन खारेजीको माग गरिने

एकपक्षीय रूपमा गरिएको स्थानीय अधिवेशनहरू खारेजीको माग सहित क्रियाशील सदस्यता विवाद समाधानका लागि आन्दोलित नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षले स्थगित गरिएको रिले अनसनलाई थप सङ्घर्षको रूपमा सङ्घीय राजधानी काठमाडौंमा मङ्सिर १ गतेबाट धर्ना बस्ने तयारी गरेको छ ।

सम्बन्धित सामग्री

अब पोखराबाट न्यायको लडाई शुरु हुन्छ- बुर्लाकोटी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाई शुरु हुने बताएका छन् । आफ्ना सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाई सुरु हुने टिप्पणी गरेका हुन् । उनले भनेका छन्-  ...

रुस-युक्रेन युद्ध: देशका दक्षिणी सहरहरूमा भीषण युद्ध जारी

दक्षिणी युक्रेनमा भीषण लडाई जारी छ । रुस र युक्रेन दुवैबाट ठूला हमला भएका छन् । रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको छ भने युक्रेनले रुसको नियन्त्रणमा रहेको मेलिटोपोल सहरमा आक्रमण गरेको छ । युक्रेनको सेनाले ओडेसामा प्रहार गरिएका १५ मध्ये १० ड्रोनलाई खसालेको बताएको छ, तर बाँकी पाँचवटाले ऊर्जा क्षेत्रलाई निशाना बनाएका छन्, जसले […]

अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहन्छः उपेन्द्र यादव

जनकपुरधाम– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोनल जारी रहने बताए। सोमबार निर्माण व्यवसायी बलराम महतोलाई जसपामा प्रवेश गराउन आएका अध्यक्ष यादवले दलीय गठबन्धन मुलुकमा स्वेच्छाचारिताको अन्त्यका लागि अनिवार्य आवश्यकताअनुसार लोकतन्त्रको रक्षाका लागि भएको बताए। उनले नागरिकताको लागि लडाई, जनसंख्याको आधारमा निर्वाचन […]

प्रहरीमा ३० वर्षदेखि वरीयता लडाई

काठमाडौँ । नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा २०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ। फरकफरक राजनीतिक दलले […]

बहुल राष्ट्रिय राज्यका लागि लडाई जारी राख्ने राजेन्द्र महतोको चेतावनी

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का सांसद राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि अन्तिमसम्म संघर्ष जारी राख्ने बताएका छन्। शनिबार महन्थ ठाकुर पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापनार्थ संघर्षका लागि तयार रहन पार्टी पंक्तिलाई आह्वान गरे। अबको आफूहरूको लडाई बहुल राष्ट्रिय राज्य स्थापनाका भएको भन्दै उनले आफ्नो पार्टीको जन्म भएको जिकिर गरे।

निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने जसपा यादव पक्षको तयारी

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोगले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै कानुनी र राजनीतिक उपचार खोज्ने बताएको छ। अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“एकपक्षीय हित अनुरुप आयोगले गरेको निर्णय मान्य हुँदैन। आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ। यसविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाई जारी रहन्छ।’

दीपकको प्रण–‘सामाजिक संजालमा सकारात्मक कुरा मात्र पोष्ट गर्नेछु’

कलाकार दीपकराज गिरीले कोभिडसँगको लडाई जारी रहुन्जेलसम्म आफ्नो सामाजिक संजालमा नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सामाजिक संजालमा दैनिक रुपमा देखिने तस्वीर र नकारात्मक कुराले कोभिडका बिरामीलाई झनै समस्यामा पारेको र मानिसहरुमा मानसिक रोग बढ्न थालेको भन्दै आफूले नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गरेका हुन् । उनले लेखेका छन्–‘सरकारलाई […]