जनकपुरधाम– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई जल, जंगल र जमिनमा अधिकार प्राप्त नभएसम्म पूर्ण संघीयताको लागि आन्दोनल जारी रहने बताए। सोमबार निर्माण व्यवसायी बलराम महतोलाई जसपामा प्रवेश गराउन आएका अध्यक्ष यादवले दलीय गठबन्धन मुलुकमा स्वेच्छाचारिताको अन्त्यका लागि अनिवार्य आवश्यकताअनुसार लोकतन्त्रको रक्षाका लागि भएको बताए। उनले नागरिकताको लागि लडाई, जनसंख्याको आधारमा निर्वाचन […]