इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको बताएका छन् ।
मंगलबार इसेवाले आयोजना गरेको प्रेस सम्मेलनमा खड्काले ९५ प्रतिशत कारोबार अझै पनि नगदमै हुने गरेको र त्यसलाई डिजिटलमा ल्याउन लडाइ जारी रहेको बताएका हुन् ।
‘नेपालमा ५ प्रतिशत कारोबार मात्रै अनलाइलबाट हुन्छ । अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको छ,’...