तरकारी खेतीमा भैरहवाको नेपाल सहकारी, लगानी ५८ लाख

सरकारीलाई वचत तथा ऋणको अलवा उद्यमशीलतासँग जोडेर शेयर सदस्यको चुल्होसम्म पुग्नुपर्छ भन्ने अवधारणाले तरकारी तथा फलफूल खेतीमा लागेको सहकारीका सचिव भानु पौडेल बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झापा) – कन्काई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन्। नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए। “विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उनले भने, “तालिम लिएसँगै किसानले तरकारीखेती […]

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

बेमौसमी बर्षाले १६ लाख बढीको तरकारी नष्ट

बैमासमी बर्षासंगै आएको बाढीले जिल्लाको शिवराज नगरपालिका–८ देबीपुर गाउका कृषकले बगरमा लगाएको १६ लाख बढीको तरकारी बालीमा क्षति गरेको छ।...

साउदीबाट फर्किएर तरकारी खेतीमा लागे, अहिले कमाउँछन् वार्षिक पाँच लाख

छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्न थालेको छ ।

सल्यानका किसानले तरकारी बेचेरै कमाए १७ करोड

सल्यान : सल्यानमा ६ महिनामा उत्पादित १७ करोड रुपैयाँभन्दा बढीको बेमौसमी तथा मौसमी तरकारी जिल्लाबाहिर बिक्री भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार १७ करोड २३ लाख १६ हजार ५९० रूपैयाँ बराबरको ताजा तरकारी र फलफूल जिल्लाबाट बिक्री भएको छ।जेठ २३ गतेदेखि कात्तिक ३० गतेसम्म ४२ लाख ९ हजार ९२ किलो ताजा तरकारी तथा फलफूल कपुरकोटस्थित तरकारी बजारबाट किसानले बिक्री गरेको केन्द्रले जनाएको छ।देशकै ठूला तरकारी बजारमध्येको सल्यान कपुरकोबाट वर्षेनी करोडौँको तरकारी जिल्लाबाहिर

तरकारी खेतीले किसानको बदलियो जीवन

म्याङुलुङ, २२ भदौ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएका छन् । उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेको हो […]

म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख बढी कमाए

म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५१ वर्षिय हरिलाल घिमिरेको युवा अस्था साउदी अरबको चर्को […]

सल्यानमा तरकारी खरिदका लागि आएका व्यापारीबाट तीन लाख रुपैयाँ लुटपाट

सल्यानमा तरकारी खरिदका लागि आएका व्यापारी लुटिएका छन् । सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चारपाँच जनाको अपरिचित समूहले हतियार देखाएर व्यापारीबाट नगद तीन लाख रुपैयाँ लुटेर...

अज्ञात समूहले सल्यानमा तरकारी व्यापारीबाट ३ लाख लुट्यो

सल्यान : सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन्।कपुरकोट गाउँपालिका-१ को कालापात्लाको जंगलमा ४/५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन्। रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई आएका थिए।लुटेराहरूको समूहले सोमबार बिहान करिब साढे ११ बजे गाडी रोकेर सामान्य तोडफोड गरी

तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घट