तीन महिनामा सल्यानबाट साढे आठ करोडको तरकारी निकासी

सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनामा साढे आठ करोड रूपैयाँको तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ १ दखि साउन १५ सम्म ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको तरकारी निकासी भएको हो।कोरोना महामारी नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञा जारी गर्दा तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्दै कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए। तर यस वर्ष किराका कारण ताजा तरकारी उत्पादन घट

सम्बन्धित सामग्री

तरकारीको हब बन्दै लालबन्दी

सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड रुपियाँभन्दा बढीको तरकारी निकासी भएको छ । तरकारी व्यापारको हब बन्दै आएको लालबन्दीको कृषि थोक बजार व्यवस्थापन समितिको आँकडा अनुसार गएको साउनदेखि पुससम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो । यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खुर्सानी, परबल, झिँगनी, घिरौँलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कपुरकोटबाट पाँच महिनामा २६ करोडको तरकारी निकासी

कुपुरकोट गाउँपालिका–५ दयाकोटका ३८ वर्षीय प्रकाश भण्डारी २०७९ को निर्वाचनबाट कपुरकोट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भए । तर दशकभन्दा अघिदेखि उनी व्यावसायिक किसानकारुपमा परिचित छन् । ०५६ सालदेखि व्यावसायिक तरकारी खेतीमा लागेका उनी अहिलेपनि तरकारी खेतीबाटै आत्मनिर्भर छन् ।

महिनामा १४ करोडको तरकारी निकासी

कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।

महिनामा १४ करोडको तरकारी निकासी

कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।

कपुरकोटबाट दुई महिनामा ११ करोड ११ लाखको तरकारी निकासी

बेमौसमी तरकारीको लागि प्रख्यात मानिने कपुरकोटबाट पछिल्लो दुई महिनामा १९ लाख ११ हजार ७ सय ८२ किलो तथा ११ करोड ११ लाख रुपैयाँको तरकारी जिल्ला बाहिर निकासी भएको छ । उक्त बेमौसमी तरकारी कपुरकोट हाटबजारबाट निकासी भएको हो ।

सल्यानबाट एक महिनामा ७ करोडभन्दा बढीको तरकारी निकासी

सल्यान : सल्यानबाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ।गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपैयाँ प्राप्त गरेको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जानकारी दिएको छ।समितिका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपैयाँ, ३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपैयाँ, ८९ हजार ६ सय  काउलीबाट ६२ लाख ७२ हजार रुपैयाँ, ९७

लालबन्दीबाट पाँच महिनामा त्रियासी करोडको तरकारी निकासी

काठमाडौँ,२० पुष । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९/८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७९ साउन १ देखि २०७९ मङ्सिर मसान्तसम्ममा १६ करोड ५७ लाख छ हजार सात सय ७३ […]

लालबन्दीबाट एक महिनामै २० करोडभन्दा बढीको तरकारी निकासी

सर्लाही : सर्लाहीको सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीबाट एक महिनामा २० करोड २३ लाखभन्दा बढीको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीकाे तथ्यांक अनुसार असार महिनामा लालबन्दी बजारबाट २० करोड २३ लाख १७ हजार ५ सय रुपैयाँको  अन्य तरकारी निकासी भएको हो।असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै ६ करोड ५३ लाख ७५० रुपैयाँको निकासी भएको छ। बोडीपछि परबल ४ करोड ६९ लाख ४८ हजार ७५० रुपैयाँको निकासी भएको बजार व्यवस्थापन समितिले जनाएको छ।अहिले मुख्यगरी बोडी र परबल

लालबन्दीबाट १९ करोडको तरकारी निकासी

सर्लाही : गेलभेँडाको शहर भनेर चिनिने सर्लाहीको लालबन्दी बजारबाट एक महिनामा १९ करोडको तरकारी निकासी भएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार गएको वैशाख महिनामा यहाँबाट १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाँको तरकारी निकासी भएको हो।गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजारकाे निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए। निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोडभेँडा रहेको छ भने गोलभेँडापछि बोडी निकासी भएको छ।बोडी एक करोड ९

चार महिनामा सल्यानबाट ११ करोडको तरकारी निकासी

न्युज अफ नेपाल, सल्यान । बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यान कपुरकोटबाट चार महिनाको अवधिमा ११ करोडको ताजा तरकारी निकासी भएको छ । कपुरकोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको २७ हजार २६ मेटिकट्न ताजा तरकारी जिल्ला बाहिर निकासी भएको हो । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ देखि भदौ २० सम्म ११ करोड ४ लाख […]