म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख बढी कमाए

म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५१ वर्षिय हरिलाल घिमिरेको युवा अस्था साउदी अरबको चर्को […]