अमेरिकाद्वारा चिनियाँ मिसाइल प्रक्षेपणको निन्दा

काठमाडौँ- अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ । सैनिक अभ्यासका क्रममा चीनले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले सो कदम चालेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताएका छन् । उनले चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन पनि आग्रह […]

सम्बन्धित सामग्री

रुसलाई उत्तर कोरियाली हतियार हस्तान्तरण भएकामा जी–७ को  निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको युद्धमा प्रयोग …

किएभसहितका क्षेत्रमा रुसी मिसाइल आक्रमण

रुसले युक्रेनको राजधानी किएभको मध्यक्षेत्रसहित विभिन्न स्थानमा गरेको मिसाइल आक्रमणको आलोचना भइरहेको छ । अमेरिकाले रुसबाट भएको आक्रमणलाई गैरसैनिकलाई निशाना बनाएर गरिएको ‘क्रूर’ हमला भनेको छ । रुसले विश्वविद्यालय, बालबालिकाको खेल मैदानसहितलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले रुसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई दिँदै आएको सन्यै सहयोग जारी राख्ने उल्लेख […]

अमेरिकाद्वारा चीनलाई पेलोसीको ताइवान भ्रमण बारे उत्तेजित नहुन आग्रह

संयुक्त राज्य अमेरिकाले जापानको विशेष आर्थिक क्षेत्रमा चीनद्वारा गरिएको मिसाइल प्रक्षेपणको निन्दा गरेको छ। उक्त परीक्षण सैन्य अभ्यासको एक भाग थियो।...

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क – अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै खाद्यान्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ । ‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज […]

उत्तर कोरियाले गरेको मिसाइल प्रक्षेपणको जी ७ राष्ट्रहरूद्वारा निन्दा

एजेनसी, १२ चैत । जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ूहामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू […]

जी–७ राष्ट्रहरूद्वारा उत्तर कोरियाली मिसाइल प्रक्षेपणको निन्दा

जी–७ राष्ट्रहरूले उत्तर कोरियाले बिहीबार (स्थानीय समय) गरेको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपणसहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको छन्। 'हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य...

उत्तर कोरियाले गरेको आणविक परीक्षणबारे अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

एजेन्सी, २२ पुस। उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । उत्तर कोरियाले हिजो (बुधबार) जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । आफूमाथि […]

उत्तर कोरियाको आणविक परीक्षणप्रति दक्षिण कोरिया, जापान र अमेरिकाद्वारा निन्दा

प्योङयाङ – उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् । ‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । […]

उत्तर कोरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्यो निन्दा

उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५००