जी–७ राष्ट्रहरूले उत्तर कोरियाले बिहीबार (स्थानीय समय) गरेको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपणसहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको छन्।
'हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य...